मतदान समय सकिँनै लाग्दा पातलिए मतदाता

मकवानपुर २१ मसिंर । मकवानपुरको कैलाश गाँउपालिका अन्र्तगतको गाविस भवन केन्द्रमा ६ सय ३० मत मात्र हाल सम्म खसेको छ । जम्मा मतदाता सङ्ख्या १ हजार ६० रहेको केन्द्रमा मतदानको समय सकिँनै लाग्दा समेत मतदान सकिएको छैन् ।
यस विषयमा तु खबरलाई प्रतिक्रिया दिँदै मतदान अधिकृत राजेश तामाङ्ले अब केहि समय सम्म मतदान स्थलमा बस्ने र ५ बजेपछि मतदान प्रक्रिया सकिने बताएका छन् । मतदाता पातलिँदै गएकाले अब मत धेरै नखस्ने उनको अनुमान छ ।

प्रतिक्रियाको लागि

You might also like