मकवानपुरको हेटौंडामा नक्कली सकेट बम

मकवानपुर २१ मसिंर । मकवानपुरको हेटौंडामा नक्कली सकेट बम फेला परेको छ । हेटौंडा ११ नवलपुरमा फेला परेको नक्कली सकेट बमको कारण केहि समय सर्वसाधारण त्रसित भएका थिए ।

यस बिषयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धान गरी बम डिष्पोज टोली बोलाउँदा माटोको नक्कली बम भेटिएको प्रहरी प्रबत्ता डिएसपी दिलिपराज झाले जानकारी दिए ।

उनले भने “ माटोलाई बमको आकार बनाई छोपिएको अवस्थामा थियो र तारहरु पनि थियो आफुहरुपनि बम होला भन्ने आशँकामा परेका थियौं तर अनुसन्धान पश्चात नम्कली बम भएको पत्ता लाग्यो । उनले निस्चिन्त रुपमा सर्वसाधारणलाई बस्नको लागि समेत आग्रह गरेका छन् ।

प्रतिक्रियाको लागि

You might also like