हेटौंडाको वासुदेव सभागृहमा ५० प्रतिशत भन्दा बढी मतदान

मकवानपुर २१ मसिंर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित वासुदेव सभागृह सहिद मैदान –ग) मा करिब ५० प्रतिशत मतदान भएको मतदान अधिकृत मिथलेस कुमार गोईवारले जानकारी दिएका छन् ।
१ हजार ८ जना मतदाताको संङ्ख्या रहेको उक्त मतदान केन्द्रमा हालसम्म ५०० भन्दा बढीले मतदान गरीसकेका छन् । अधिकृत गोईवारका अनुसार महिलाको तुलनामा पुरुषको उपस्थिती बाक्लो संङख्यामा रहेको छ । उनका अनुसार निर्वाचन भएरहित तरिकाले सम्पन्न भईरहेको छ ।

प्रतिक्रियाको लागि

You might also like