हेटौँडाको ज्योति माविमा ३ सयभन्दा बढी मतदान

२०७४, २१ मंसिर बिहीबार १४:१९
तस्बिर–गुगल म्याप

मकवानपुर, २१ मंसिर । मकवानपुरको क्षेत्र नम्बर १ अन्तर्गत हेटौँडा उपमहानगरपालिका ठूलो दमारको ज्योति मावि मतदान केन्द्रबाट ३ सयभन्दा बढी मतदान भएको छ ।
मतदान अधिकृत अर्जुन प्रसाद ढकालका अनुसार दिउँसो पौने १ बजेसम्म ३ सय २५ जनाले मतदान गरेका छन् । जम्मा ८ सय ६७ मतदाता रहेको सो मतदान केन्द्रबाट १७० जना महिलासहित ३ सय २५ जनाले मतदान गरेका हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*


Loading...