गढीको मनकामनामा ४ सय भन्दा बढी मतदान

मकवानपुर, २१ मंसिर । मकवानपुरको क्षेत्र नम्बर १ अन्तर्गत मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ४ मा अवस्थित मनकामना मावि मतदान केन्द्रमा ४ सय १० जनाले मतदान गरेका छन् ।

दिउँसो साढे १२ बजेसम्म ४ सयभन्दा बढी मत खसेको मतदान अधिकृत उत्तमबहादुर थापाले जानकारी दिए । ९ सय १७ जना मतदाता रहेको केन्द्रमा २ सय १ जना पुरुष र २ सय ९ जना महिलाले मतदान गरेका हुन् ।

प्रतिक्रियाको लागि

You might also like