नेकपाका नेता कार्यकर्ताको घरमा प्रहरीद्धारा खानतलासी

दाङ, २८ कात्तिक । नेकपाका जिल्ला सदस्य बबई गाउँ कमिटी सेक्रेटरी निमबहादुर डागीलाई प्रहरीले पक्राउ गरेको छ । साथै नेकपाका नेता तथा कार्यकर्ताको घरघरमा प्रहरी बिना सूचना छापा मारेको प्रति पनि नेकपाले आपत्ति जनाएको छ ।
नेकपाका जिल्ला सचिव सविन पोख्रेलले जारी गरेको विज्ञप्तीमा आफ्ना नेता तथा कार्यकर्ता पक्राउको विरोध गरिएको छ ।

You might also like