उपत्यकाको निषेधाज्ञा एक साता थप गर्ने निर्णय

तु खबर संवाददाता
२०७८ बैशाख २१,मंगलवार १६:३४
file photo

काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

साथै, पसल खोल्ने समय बिहान ७ देखिद ९ बजेसम्म मात्र कायम गरिएको छ ।

अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने निर्णय भएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय समेत भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*