एमाले केन्द्रीय कार्यसमितिको नामावली लिएर माधव नेपाल पेरिसडाँडा पुगे

मकवानपुर । प्रचण्ड– माधव समूहका अध्यक्ष माधवकुमार नेपाल नेकपा एमालेको केन्द्रीय कार्यसमितिको नामावली लिएर पेरिसडाँडा पुगेका छन् ।
उनी निकट समूहको स्थानी कमिटी बैठकमा माधवकुमार नेपाले केन्द्रीय सदस्यको नामावली बोकेर आएको थाहा भएको छ ।
एमाले केन्द्रीय कमिटीमा नेपाल र केपी ओली पक्ष बराबरी अवस्थामा थिए ।
नामावली लिएर पेरिसडाँजा जानुअघि माधवकुमार नेपाल समूहले बानेश्वरको एक होटलमा बैठक बसेको थियो ।