नेपाली कांग्रेसले बोलायो संसदीय दलको बैठक

तु खबर संवाददाता
२०७७ फाल्गुन १९,बुधबार १४:२९

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ ।

बैठक आगामी शुक्रबार दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा आह्वान गरिएको हो ।

फागुन २३ गते अपराह्न ४ बजे पुनःस्थापित प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ । सो बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा संसदीय दलको बैठकबाट टुंगो लगाउने स्रोतले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*