मकवानपुरमा राष्ट्रिय दलित पत्रकार संघ गठन

तु खबर संवाददाता
२०७७ फाल्गुन १८,मंगलवार १८:१८

मकवानपु । मकवानपुरमा राष्ट्रिय दलित पत्रकार संघ गठन भएको छ । दलित समुदायका युवायुवतीहरुले हेटौंडामा मंगलबार एक भेलाको आयोजना गरी राष्ट्रिय दलित पत्रकार संघ गठन गरिएको हो ।
भेलाले संघको अध्यक्षमा अन्नपूर्ण पोष्टका समाचारदाता शुभलक्ष्मी विश्वकर्मा, उपाध्यक्षमा रुपक कालिराज, सचिवमा शान्ति सुनार, कोषाध्यक्षमा पारु परियार र सहसचिवमा युवराज विश्वकर्मा निविरोध निर्वाचित भएका हुन् ।

त्यस्तै, सदस्यहरुमा क्रमशः प्रज्वनी सुनार, सीमा सुनार, विश्व सुनार र प्रशंसा सुनार चयन भएका छन्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*