प्रधानमन्त्री ओलीले मनाए ७० औँ जन्मदिन

तु खबर संवाददाता
२०७७ फाल्गुन ११,मंगलवार १५:५०
तस्वीर प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ । काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिन सरकारी निवासमा मनाएका छन् ।
प्रधानमन्त्री ओली मंगलबार ७० वर्ष पुगेका छन् ।

बाबु मोहनप्रसाद ओलीबाट टिका ग्रहण गर्दै उनले जन्मदिन मनाए ।

प्रधानमन्त्री ओलीसहित परिवारका सदस्य र नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङलगायत जन्मदिनको कार्यक्रममा सहभागी थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*