नेप्से ३ दशमलव ६६ अंकले बढ्यो

तु खबर संवाददाता
२०७७ फाल्गुन ९,आईतवार १८:४७

मकवानपुर । नेप्से ३ दशमलव ६६ अंकले बढेको छ । हाल २६४० दशमलव ३४ विन्दुमा कायम भएको छ । बैंकिङ्, फाइनान्स, निर्जिवन बीमा, जीवन बीमा र माईक्रोफाइनान्स बाहेक अन्य क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ।

दिनभरिमा २ सय ७ सय वटा कम्पनीको २ करोड ४३ लाख ५ हजा ६६ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

अपर तामाकोसी र शिव श्री हाईड्रोपावरका लगानीकर्ताले १० प्रतिशतले दरले कमाएका छ भने निफ्राका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*