कामधेनु सहकारीको अध्यक्षमा उदय विडारी

तु खबर संवाददाता
२०७७ माघ १०,शनिबार १६:५९

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ चुच्चेखोलामा रहेको कामधेनु बहुद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा उदय विडारी चयन भएका छन्। उनी आज सम्पन्न बार्षिक भेला मार्फत अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन्।

त्यसैगरी सहकारीको उपाध्यक्षमा उदय प्रकाश दहाल निर्विरोध निर्वाचित भएका छन्। संस्थाको सदस्यहरुमा चित्र कुमार गौतम, रमेश कुमार थापा, श्यामलाल श्रेष्ठ, मन्दिरा फुयाँल घिमिरे, केशव प्रसाद धिताल, गिता न्यौपाने, राजकुमार विडारी, अम्बिका सापकोटा, धन बहादुर गौतम, त्यसैगरी लेखा समिति संयोजकमा केदार प्रसाद गौतम लेखा समिति सदस्यमा बद्रि भण्डारी र सिता सुवेदी चयन भएको निर्वाचन समिति संयोजक हिमाल पौडेलले बताए।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*