मकवानपुरमा लागूऔषध प्रयोगकर्ताको संख्यामा वृद्धि, साउनयता मात्रै २० वटा मुद्दा दर्ता

तु खबर संवाददाता
२०७७ मंसिर ६,शनिबार १०:१९

मकवानपुर । मकवानपुरमा पछिल्लो समयमा लागूऔषध प्रयोगकर्ताको संख्यामा वृद्धि आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, वर्षेनी झण्डै दोब्बरको संख्यामा लागूऔषध प्रयोगकर्ता बढ्दै गएको देखिएको छ ।

मकवानपुरमा चालु आर्थिक वर्ष २०७७/०७८ को साउनबाट कात्तिक २२ गतेसम्म लागूऔषधसम्बन्धित २० वटा मुद्दा दर्ता भएको छ । जसमा पुरुष २० र महिला ५ जना रहेका छन् ।

मकवानपुरमा चालु आवको साउनमा ६ वटा, भदौंमा २ वटा, असोजमा ६ वटा र कात्तिकमा ६ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायक उपरीक्षक (प्रवक्ता) इन्द्रबहादुर रानाले जानकारी दिए ।

यी सबै मुद्दा अनुसन्धानको क्रममा रहेको छ ।

प्रवक्ता रानाका अनुसार, लागूऔषध ओसापोसारमा कडाइ गरेपनि नियन्त्रणमा हुन सकेको छैन । लागूऔषध ओसारपोसारमा संलग्नलाई नियन्त्रणमा लिन कठिनाई समेत हुने उनले बताए ।

प्रहरीले हालसम्म गाँजा १ सय ९४ किलो २ सय ८८ ग्राम, चरेश २३ किलो ५ सय ३२ ग्राम, नाइट्रोभेट टुयाप्लेट २ हजार ६ सय ६८ वटा, डाइजेपम २ सय ८ एम्पुल, फेनार्गन २ सय एम्पुल, कोरेक्स २ सय ५ बोलत बरामद गरेको जनाइएको छ ।



नेपालको प्रतिष्ठित A level कम्पनी ओम साई एण्ड कम्पनी विगत २० बर्ष देखि रोड, विल्डिङ तथा पुल र खानी सम्वन्धी कार्य गर्दै आइरहेको छ । यस कम्पनीको लागि उल्लेखित पदमा पदपुर्ति गर्नुपर्ने भएकाले इच्छुक नेपाली नागरिकबाट आफ्नो व्यक्तिगत विवरण CV आह्वान गरिन्छ ।
पद संख्या
   
– सिभिल इन्जिनियर
क. कम्तीमा ५ बर्ष कन्स्ट्रक्सन फिल्डमा कार्य गरेको हुनुपर्ने ।
ख. ३५ बर्ष उमेर ननाघेको ।
२ जना
– सिभिल ओभरसियर
क. कम्तीमा ५ बर्ष कन्स्ट्रक्सन फिल्डमा कार्य गरेको हुनुपर्ने ।
ख. ३५ बर्ष उमेर ननाघेको ।
२ जना
– एकाउटेन्ट
क. २ बर्ष एकाउन्टिङ सफ्टवेयरमा काम गरेको अनुभव Tally,Bury etc.
BBS वा सो भन्दा माथि
ग.नेपाली टाइप अनिवार्य जान्ने
२ जना
स्येर किपर
क.२ बर्ष स्टोर किमिङको कार्य गरेको अनुभव
ख +2 वा सो भन्दा माथि
तलब तथा सुविधा : Salary आपसी समझदारी तय गरिनेछ ।

सम्पर्क : ओम् साई एण्ड कम्पनी प्रा.लि
इमेल : [email protected]
मोबाइल : 9855083732
फोन : ०५७–५२५५००

२ जना

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*