टेलिकमको अटम अफरमा नयाँ सेवा

पत्रपत्रिका
२०७७ मंसिर ६,शनिबार ०८:३९

काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको अटम अफरलाई थप परिमार्जन गर्दै नयाँ सेवा थपेको छ । टेलिकमले उपलब्ध गराइरहेको अटम अफरअन्तर्गतको प्रतिदिन १ जीबी डाटा प्याकलाई थप सुविधासहित केही परिमार्जन गरेको हो ।

उपलब्ध भइरहेको प्याकमा भ्वाइस सुविधा थप हुने गरी नयाँ इको भ्वाइस प्लस डाटा कम्बो प्याक ल्याइएको हो ।

यसअनुसार इको भ्वाइस प्लस डाटा कम्बो प्याकअन्तर्गत २ सय ५० रुपैयाँमा प्रतिदिन १४ मिनेटका हिसाबले ९८ मिनेट भ्वाइस कल र प्रतिदिन १ जीबी डाटाका हिसाबले ७ जीबी डाटा सात दिनभित्र प्रयोग गर्न सकिने टेलिकमले जानकारी दिएको छ ।

८ सय ५० रुपैयाँमा प्रतिदिन १४ मिनेटका हिसाबले ३९२ मिनेट भ्वाइस कल र प्रतिदिन १ जीबी डाटाका हिसाबले जम्मा २८ जीबी डाटा २८ दिनभित्र प्रयोग गर्न सकिन्छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।



नेपालको प्रतिष्ठित A level कम्पनी ओम साई एण्ड कम्पनी विगत २० बर्ष देखि रोड, विल्डिङ तथा पुल र खानी सम्वन्धी कार्य गर्दै आइरहेको छ । यस कम्पनीको लागि उल्लेखित पदमा पदपुर्ति गर्नुपर्ने भएकाले इच्छुक नेपाली नागरिकबाट आफ्नो व्यक्तिगत विवरण CV आह्वान गरिन्छ ।
पद संख्या
   
– सिभिल इन्जिनियर
क. कम्तीमा ५ बर्ष कन्स्ट्रक्सन फिल्डमा कार्य गरेको हुनुपर्ने ।
ख. ३५ बर्ष उमेर ननाघेको ।
२ जना
– सिभिल ओभरसियर
क. कम्तीमा ५ बर्ष कन्स्ट्रक्सन फिल्डमा कार्य गरेको हुनुपर्ने ।
ख. ३५ बर्ष उमेर ननाघेको ।
२ जना
– एकाउटेन्ट
क. २ बर्ष एकाउन्टिङ सफ्टवेयरमा काम गरेको अनुभव Tally,Bury etc.
BBS वा सो भन्दा माथि
ग.नेपाली टाइप अनिवार्य जान्ने
२ जना
स्येर किपर
क.२ बर्ष स्टोर किमिङको कार्य गरेको अनुभव
ख +2 वा सो भन्दा माथि
तलब तथा सुविधा : Salary आपसी समझदारी तय गरिनेछ ।

सम्पर्क : ओम् साई एण्ड कम्पनी प्रा.लि
इमेल : [email protected]
मोबाइल : 9855083732
फोन : ०५७–५२५५००

२ जना

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*