हेटौंडाका र्‍यापर चिलको “ह्याप्पी तिहार” सार्वजनिक (भिडियोसहित)

तु खबर संवाददाता
२०७७ कार्तिक २८,शुक्रबार १६:१०

नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको अवसर पारेर हेटौंडाका र्‍यापर चिलकोले नयाँ गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन् ।

र्‍यापर चिलले “ह्याप्पी तिहार” बोलको म्युजिक भिडियो चिल अफिसियल युट्युव च्यानलमार्फत बुधबार सार्वजनिक गरेको हो । ।

उक्त गीतमा शब्द/संगीत र्‍याप र्‍यापर चिलको र गहन खतिवडाको रहेको छ भने विट र रेकर्डिङ सायम ढकालले गरेका छन् ।

उक्त गीतको भिडियोको डिरेक्सन र सम्पादन आदर्श पराजुली र शेखर दाहालले गरेका हुन् ।

भिडियो ।



नेपालको प्रतिष्ठित A level कम्पनी ओम साई एण्ड कम्पनी विगत २० बर्ष देखि रोड, विल्डिङ तथा पुल र खानी सम्वन्धी कार्य गर्दै आइरहेको छ । यस कम्पनीको लागि उल्लेखित पदमा पदपुर्ति गर्नुपर्ने भएकाले इच्छुक नेपाली नागरिकबाट आफ्नो व्यक्तिगत विवरण CV आह्वान गरिन्छ ।
पद संख्या
   
– सिभिल इन्जिनियर
क. कम्तीमा ५ बर्ष कन्स्ट्रक्सन फिल्डमा कार्य गरेको हुनुपर्ने ।
ख. ३५ बर्ष उमेर ननाघेको ।
२ जना
– सिभिल ओभरसियर
क. कम्तीमा ५ बर्ष कन्स्ट्रक्सन फिल्डमा कार्य गरेको हुनुपर्ने ।
ख. ३५ बर्ष उमेर ननाघेको ।
२ जना
– एकाउटेन्ट
क. २ बर्ष एकाउन्टिङ सफ्टवेयरमा काम गरेको अनुभव Tally,Bury etc.
BBS वा सो भन्दा माथि
ग.नेपाली टाइप अनिवार्य जान्ने
२ जना
स्येर किपर
क.२ बर्ष स्टोर किमिङको कार्य गरेको अनुभव
ख +2 वा सो भन्दा माथि
तलब तथा सुविधा : Salary आपसी समझदारी तय गरिनेछ ।

सम्पर्क : ओम् साई एण्ड कम्पनी प्रा.लि
इमेल : [email protected]
मोबाइल : 9855083732
फोन : ०५७–५२५५००

२ जना

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*