मकवानपुरका गायक मगरको ‘गाजलु आँखै’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

तु खबर संवाददाता
२०७७ कार्तिक २४,सोमबार १०:४६

मकवानपुर । मकवानपुरका गायक आशिष अस्लामी मगरको स्वरमा रहेको ‘गाजलु आँखै’ बोलको गीत सार्वजनिक भएको छ । मकवानपुरको उत्तरी क्षेत्रमा रहेको नेपालकै लामो मानिने फलामे भर्याङमा छायांकन भएको उक्त गीत आइतबार गायक आशिष अस्लामी मगरको युटुव च्यानलमार्फत सार्वजनिक भएको हो ।

गायक मगरको क्या राम्री बोलको गीतको शृङख्ला दूईको रुपमा आएको गाजालु आँखैको निर्देशन थाहा कला केन्द्रका अध्यक्ष सानुबाबु मोक्तानले र रचना थाहा नगर निवासी विवेक पाख्रिनले गरेका हुन् ।

पर्यटकीय नगरीको सुन्दर दृश्यसहित तामाङ जातिमा हुने सोल्टा/सोल्टीनीको प्रेम दर्शाइएको उक्त गीतमा कलाकारहरु भुपेन्द्र राना र सुजु मगरको मुख्य अभिनय रहेका छन् ।

म्युजिक भिडियो एजे टिम हेटौंडाले खिचेको हो भने संगीत संयोजनमा अमृत ल्वागुनले गरेका हुन् ।

हेर्नुहोस् भिडियो ।



नेपालको प्रतिष्ठित A level कम्पनी ओम साई एण्ड कम्पनी विगत २० बर्ष देखि रोड, विल्डिङ तथा पुल र खानी सम्वन्धी कार्य गर्दै आइरहेको छ । यस कम्पनीको लागि उल्लेखित पदमा पदपुर्ति गर्नुपर्ने भएकाले इच्छुक नेपाली नागरिकबाट आफ्नो व्यक्तिगत विवरण CV आह्वान गरिन्छ ।
पद संख्या
   
– सिभिल इन्जिनियर
क. कम्तीमा ५ बर्ष कन्स्ट्रक्सन फिल्डमा कार्य गरेको हुनुपर्ने ।
ख. ३५ बर्ष उमेर ननाघेको ।
२ जना
– सिभिल ओभरसियर
क. कम्तीमा ५ बर्ष कन्स्ट्रक्सन फिल्डमा कार्य गरेको हुनुपर्ने ।
ख. ३५ बर्ष उमेर ननाघेको ।
२ जना
– एकाउटेन्ट
क. २ बर्ष एकाउन्टिङ सफ्टवेयरमा काम गरेको अनुभव Tally,Bury etc.
BBS वा सो भन्दा माथि
ग.नेपाली टाइप अनिवार्य जान्ने
२ जना
स्येर किपर
क.२ बर्ष स्टोर किमिङको कार्य गरेको अनुभव
ख +2 वा सो भन्दा माथि
तलब तथा सुविधा : Salary आपसी समझदारी तय गरिनेछ ।

सम्पर्क : ओम् साई एण्ड कम्पनी प्रा.लि
इमेल : [email protected]
मोबाइल : 9855083732
फोन : ०५७–५२५५००

२ जना

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*