गायक एवम् संगीतकार प्रकाश तामाङ तितुङको ‘सप्तरङगी भाईटिका’ सार्वजनिक (भिडियोसहित)

तु खबर संवाददाता
२०७७ कार्तिक ५,बुधबार ०९:३०

मकवानपुर । चर्चित गायक एंव संगीतकार प्रकाश तामाङ तितुङको ‘सप्तरङगी भाईटिका’ सार्वाजानिक भएको छ । उक्त गीत जिग्मे मिडियाको अफिसियल युटुब च्यानलबाट भिडियोसहित सार्वजनिक भएको हो ।

विजय तामाङको शब्दमा रहेको गीतलाइ गायक एंव संगीतकार प्रकाश तामाङ तितुङले संगीत भरेका छन् भने आगा लामाले संगीत संयोजन गरेका हुन ।

गीतमा चर्चित गायक एंव संगीतकार बिशाल काल्तान, चर्चित गायिका जीतु लोप्चन, चर्चित गायिका सुमिन लो र चर्चित गायक एंव संगीतकार प्रकाश तामाङ तितुङको स्वार रहेको छ ।

भिडियोलाई ड्रोन र छायांकन सुर्य लामाले गरेका हुन भने सुशिल लामाले कोरियोग्राफी, फराज अर्पणले सम्पादन र निर्देशन गरेका हुन ।



नेपालको प्रतिष्ठित A level कम्पनी ओम साई एण्ड कम्पनी विगत २० बर्ष देखि रोड, विल्डिङ तथा पुल र खानी सम्वन्धी कार्य गर्दै आइरहेको छ । यस कम्पनीको लागि उल्लेखित पदमा पदपुर्ति गर्नुपर्ने भएकाले इच्छुक नेपाली नागरिकबाट आफ्नो व्यक्तिगत विवरण CV आह्वान गरिन्छ ।
पद संख्या
   
– सिभिल इन्जिनियर
क. कम्तीमा ५ बर्ष कन्स्ट्रक्सन फिल्डमा कार्य गरेको हुनुपर्ने ।
ख. ३५ बर्ष उमेर ननाघेको ।
२ जना
– सिभिल ओभरसियर
क. कम्तीमा ५ बर्ष कन्स्ट्रक्सन फिल्डमा कार्य गरेको हुनुपर्ने ।
ख. ३५ बर्ष उमेर ननाघेको ।
२ जना
– एकाउटेन्ट
क. २ बर्ष एकाउन्टिङ सफ्टवेयरमा काम गरेको अनुभव Tally,Bury etc.
BBS वा सो भन्दा माथि
ग.नेपाली टाइप अनिवार्य जान्ने
२ जना
स्येर किपर
क.२ बर्ष स्टोर किमिङको कार्य गरेको अनुभव
ख +2 वा सो भन्दा माथि
तलब तथा सुविधा : Salary आपसी समझदारी तय गरिनेछ ।

सम्पर्क : ओम् साई एण्ड कम्पनी प्रा.लि
इमेल : [email protected]
मोबाइल : 9855083732
फोन : ०५७–५२५५००

२ जना

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*