पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको निधन

तु खबर संवाददाता
२०७७ आश्विन ११,आईतवार १४:४१

काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा एक जना कोरोना संक्रमितको निधन भएको छ ।

संक्रमणबाट भक्तपुर निवासी ५४ वर्षीया महिलाको उपचारको क्रममा निधन भएको हो ।

मृत्क महिला ज्वरो आएपछि भदौ २९ गते उपचारका लागि अस्पतालमा भर्ना भएकी उनको आइतवार बिहान उपचारको क्रममा निधन भएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*