हेटौंडामा महिलाको शव फेला

तु खबर संवाददाता
२०७७ आश्विन १०,शनिबार १३:५१
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ मा एक जना महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक इन्द्र बहादुर रानाले जानकारी दिएका छन् ।

उनका अनुसार अन्दाजी ४०/४५ बर्ष उमेरको महिलाको शव ज्यामिरे खोलामा फेला परेको हो ।

घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय मनहरीको टोली पठाइएको मकवानपुर प्रहरीले जनाएको छ ।
थप विवरण आउँन बाँकी छ ।

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*