मिर्गौला तस्करीमा नक्कली बाबुआमा बन्ने २ जना पक्राउ

तु खबर संवाददाता
२०७७ भाद्र ३१,बुधबार १०:१५

काठमाडौं । मिर्गौला तस्करीमा सलग्न रहेको आरोपमा ललितपुर प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्णवीर जोशी र गीता जोशी रहेका छन् ।

ललितपुर प्रहरीका अनुसार मिर्गौला तस्करीमा उनीहरू नक्कली बुबाआमा बनेका थिए ।

लुकिछिपी बसिरहेको अवस्थामा उनीहरुलाई बुधबार ललितपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले यसअघि मिर्गौला तस्करीमा संलग्न ९ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*