हेटौंडाका गायक अबिराम मोक्तानको ‘हे सानु’ बजारमा (भिडियोसहित)

तु खबर संवाददाता
२०७७ श्रावण १९,सोमबार १८:४८

मकवानपुर । हेटौंडाका गायक अबिराम मोक्तानको ‘हे सानु’ बोलको गीत बजारमा ल्याएका छन् ।

गायक मोक्तानको उक्त गीत जिग्मे मिडिया युटुव च्यानल मार्फत सोमवार सार्वजनिक गरिएको हो ।

गायक मोक्तानको आवाजमा समेटिएको सो गीतमा बिश्व दोङको संगीत, अभि लामाको कोरियोग्राफी र दिवेश राइको एरेन्ज रहेको छ ।

मोक्तानको यसअघि पनि विभिन्न गीत सार्वजनिक भइसकेको छ । मोक्तानको ओ साइली, मेन्दो मायालगायत तामाङ सेलोहरु सार्जजनिक भइसकेको छ ।

हेर्नुहोस् भिडियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*