एसाइलम अन्तरवार्ता तीब्र पार्न म्यानहटनमा शाखा खोलिंदै, अगस्त १७ देखि सुचारु

खसोखास डटकमबाट
२०७७ श्रावण १६,शुक्रबार ०१:००

एसाइलम अन्तरवार्ता तीब्र पार्न न्युजर्सीको नेवार्क एसाइलम अफिसले न्युयोर्कको म्यानहटनमा शाखा खोल्ने भएको छ । उक्त शाखाले अगस्त १७ देखि काम सुचारु गर्ने युएससीआईएसले जनाएको छ । सुरुको चरणमा कोरोनाको महामारीका कारण पुन तय भएका एसाइलमका अन्तरवार्ताहरु लिइने भएको छ । हड्सन रिभरको पूर्वतिर नेवार्क एसाइलम अफिसको कार्यक्षेत्रभित्र पर्नेहरुको म्यानहटनको शाखाबाट अन्तरवार्ता लिइनेछ । तर […]

संयुक्त राज्य अमेरिकाबाट संचालित khasokhas.com र नेपालबाट संचालित tukhabar.com बीचको सहकार्यका आधारमा साभार गरिएको सामग्री । सम्पादक