१३ हजार कर्मचारीलाई बेतलवी विदा दिने युएससीआईएसको योजना अगस्तभर स्थगित

खसोखास डटकमबाट
२०७७ श्रावण १०,शनिबार १६:२८

अगस्त ३ देखि २० हजारमध्ये झण्डै १३ हजार कर्मचारीहरुलाई बेतलवी विदा दिने तयारीमा रहेको युएससीआईएस यो योजना अगस्त ३१ सम्म स्थगित गर्न सहमत भएको छ । बजेट अभाव भएको भन्दै युएससीआईएसले अगस्त ३ देखि आफ्ना अधिकांश कर्मचारीहरुलाई बेतलवी विदा दिने तयारी गरेको थियो । डेमोक्रेटिक सिनेटर पेट्रिक लेहीका अनुशार युएससीआईएसलाई कर्मचारीलाई विदा दिने योजना पछाडि […]

संयुक्त राज्य अमेरिकाबाट संचालित khasokhas.com र नेपालबाट संचालित tukhabar.com बीचको सहकार्यका आधारमा साभार गरिएको सामग्री । सम्पादक