करेन्ट लागेर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७७ असार २८,आईतवार १८:२२

जनकपुरधाम । महोत्तरीको औरही गाउँपालिकामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । करेन्ट लागेर औरही नगरपालिका–४ कविलासा बस्ने ५० वर्षीय जिवछ साहको ज्यान गएको हो ।

उनको आइतबार दिउँसो आफ्नै घरमा अचानक करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा उपचारको क्रममा ज्यान गएको महोत्तरी प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*