जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

तु खबर संवाददाता
२०७७ असार २५,बिहीबार १६:१३
file-photo

काठमाडौँ । जनता समाजवादी पार्टी आज निर्वाचन आयोगमा दर्ता भएको छ ।

आयोगले आज सो दल दर्ता गर्ने निर्णय गरेको हो ।

संघीय संसदको तेस्रो र चौथो ठूलो दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*