कोरोना संक्रमण निको हुनेको संख्या ३ हजार १ सय ४४ पुग्यो, थप १२१ जना डिस्चार्ज

तु खबर संवाददाता
२०७७ असार १५,सोमबार १६:२४

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ सय २१ थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जोगेश्वर गौतमले नियमित पत्रकार मार्फत सो कुराको जानकारी दिएका हु्न ।

उनका अनुसार, नयाँ संक्रमण निको हुनेहरुमा १३ महिला र १०८ पुरुष गरी १२१ जना रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ३ हजार १३४ जना पुगेको छ । जसमा महिला २७८ जना र पुरुष २ हजार ८६६ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट र .. आरडीटी विधिबाट कोरोनाको नमुना परीक्षण गरिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*