अगस्त २५ अगाडि सिमाबाट गैरकानुनी छिरेकाले पनि एसाइलम वर्क परमिट पाउनेछैनन् ?

खसोखास डटकमबाट
२०७७ असार १५,सोमबार ०१:००

अमेरिकी सरकारले अगस्त २५ देखि लागु हुनेगरी सिमाक्षेत्रबाट गैरकानुनी रुपमा प्रवेश गरेका एसाइलम आवेदकलाई वर्क परमिट नदिने नियम ल्याएको छ । यो नियम शुक्रबार फेडरल रजिस्टरमा प्रकाशित भइसकेको छ । कतिपयले अगस्त २५ भन्दा अगाडि नै अमेरिका प्रवेश गरेकाहरुलाई समेत यो नियम लागु हुने हो कि भनेर चिन्ता व्यक्त गरेका छन् । तर फेडरल रजिस्टरमा […]

संयुक्त राज्य अमेरिकाबाट संचालित khasokhas.com र नेपालबाट संचालित tukhabar.com बीचको सहकार्यका आधारमा साभार गरिएको सामग्री । सम्पादक