एसाइलम पेन्डिङ एकबर्ष नपुगी वर्क वरमिट नदिइने, अन्तिम नियम आज फेडरल रजिस्टरमा

खसोखास डटकमबाट
२०७७ असार १३,शनिबार ०८:०५

अमेरिकामा वर्क परमिटका लागि आवेदन दिन एसाइलम पेन्डिङ रहेको एकबर्ष पूरा हुनुपर्ने लगायतका एसाइलम आवेदनका सन्दर्भमा आधादर्जनबढी परिवर्तनका साथ नयाँ नियम आज फेडरल रजिस्टरमा प्रकाशित गरिएको छ । यो नियम अगस्त २५ देखि लागु हुनेछ । नयाँ नियम अनुशार युएससीआईएस वा अध्यागमन अदालतमा एसाइलम आवेदन दिएको ३६५ दिन पूरा भएपछिमात्र वर्क परमिटका लागि आवेदन दिन […]

संयुक्त राज्य अमेरिकाबाट संचालित khasokhas.com र नेपालबाट संचालित tukhabar.com बीचको सहकार्यका आधारमा साभार गरिएको सामग्री । सम्पादक