काँग्रेसले भन्यो-संविधान संशोधनको पक्षमा मतदान गर्नु

तु खबर संवाददाता
२०७७ जेष्ठ ३१,शनिबार १४:०५

मकवानपुर । प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न हृवीप जारी गरेको छ ।

कांग्रेस संसदीय दलको शनिबार बसेको बैठकले शनिबार संसदमा अनिवार्य उपस्थित हुन र संविधान संशोधन विधेयकको पक्षमा अनिर्वाय मतदान गर्न निर्देशन दिएको हो ।
अहिले संसद बैठक जारी छ ।
नेपालमा पूर्व प्रधानमन्त्री पुष्प कमल दहाल प्रचण्डले धारणा सार्वजनिक गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*