क्वारेनटाइनमा अर्का एक व्यक्तिको मृत्यु

तु खबर संवाददाता
२०७७ जेष्ठ २३,शुक्रबार ०९:१०
file photo

जुम्ला । जुम्लामा क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ ।

चन्दननाथ नगरपालिका–८ धुपी ढुस्का माध्यामिक विद्यालय तलिउम क्वारेन्टिनमा रहेका ६५ वर्षीय व्यक्तिको मृत्यु भएको हो ।

ती व्यक्ति २१ गते जिल्ला बाहिरबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।

मृतक तीक व्यक्तिको कोरोना परीक्षणको लागि स्वाब संकलन गर्नको लागि कर्णाली प्रतिष्ठानको टोली जाने तयारीमा रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*