थप ९ जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७७ जेष्ठ ९,शुक्रबार २०:४१

काठमाडौँ ।  थप ९ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा संक्रमितको संख्या ५१६ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*