संविधान संशोधन विधेयक संसदमा दर्ता भयो

file photo
तु खबर संवाददाता
२०७७ जेष्ठ ९,शुक्रबार १५:५८

काठमाडौँ । सरकारले संसदमा संविधान संशोधन विधेयक दर्ता गरेको छ ।

कानूनमन्त्री शिवमाया तुम्बाहाङफेले संशोधन विधेयक आज दर्ता गरेकी हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*