मामाघर नेपाललाई जिसस मकवानपुरको सहयोग

तु खबर संवाददाता
२०७६ चैत्र २५,मंगलवार १७:३८

मकवानपुर २५ चैत । सडकबालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको मामाघर नेपाललाई जिल्ला समन्वय समिति मकवानपुरले खाद्यान्न सहयोग गरेको छ ।

समितिले मामाघर नेपाललाई चामल १५० केजी, चिउरा ४५ केजी, तेल १५ लिटर दाल १५ केजी र नुन १५ केजी सहयोग गरेको हो ।

संकटको समयमा समितिले गरेको सहयोग आफुहरुको लागि निकै महत्वपूर्ण भएको मामाघरका संस्थापक संरक्षक अपर्ण पराजुलीले तु खबरसंग भन्नुभयो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*