वैशाख ३ गतेसम्म अन्तराष्ट्रिय उडानमा सरकारद्वारा प्रतिबन्ध लगाउने निर्णय

file photo
तु खबर संवाददाता
२०७६ चैत्र १६,आईतवार १६:१३

मकवानपुर १६ चैत । वैशाख ३ गतेसम्म अन्तराष्ट्रिय उडानमा सरकारले प्रतिबन्ध लगाएको छ ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गर्नुभएको
थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*