मकवानपुरको कुन स्थानीय तहमा विदेशबाट आउनेको संख्या कति ?

तु खबर संवाददाता
२०७६ चैत्र १५,शनिबार ०९:१३

मकवानपुर १५ चैत । मकवानपुरमा हालसालै विदेशबाट आउनुभएका नेपालीहरुको तथ्याङ्क सार्वजनिक   गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले मकवानपुरको १० वटै स्थानीय तहमार्फत् उक्त तथ्याङ्क संकलन गरी    सार्वजनिक गरेको छ ।

उहाँहरुलाई कोरोना भाइरसको संक्रमणको जोखिम उच्च हुने भएकोले उहाँहरुको स्वास्थ्य अवस्था हेरेर सामान्य भए होम क्वारेन्टाइनमा र शंकास्पद भए हेटौँडा अस्पतालको व्यवस्थापनमा स्थानीय तहले बनाएको क्वारेन्टाइन कक्षमा राखिने जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना   अधिकारी देवचन्द्र गर्तौलाले तु     खबरलाई जानकारी     दिनुभयो ।

स्थानीय तहसंख्या कैफियत
बकैया गाउँपालिकाजापान, कतार र मालदिभ्स
राक्सिराङ गाउँपालिका

कतारबाट आएको
बाग्मती गाउँपालिका१११ जना दुबईबाट आएको
थाहा नगरपालिका ३६-
मकवानपुरगढी गाउँपालिका
-
मनहरी गाउँपालिका ४२-
भीमफेदी गाउँपालिका१२
-
इन्द्र सरोबर गाउँपालिका१६
-
कैलाश गाउँपालिका
-
हेटौंडा उपमहानगरपालिका१२२-


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*