बेलायतका युवराजलाई कोरोना संक्रमणको पुष्टी

२०७६ चैत्र १२,बुधबार १८:२९

काठमाडौं १२ चैत । बेलायतका राजकुमार चार्ल्सलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

७१ वर्षीय राजकुमार चार्ल्स अहिजे स्कटल्याण्डमा सेल्फ क्वारेन्टाइनमा बस्नुभएको छ ।

क्यामिल्लालाई पनि स्कटल्याण्डमा आफ्नै घरमा सेल्फ आइसोलेसनमा राखिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*