नवनियुक्त कानूनमन्त्री तुम्बाहाङ्फेद्वारा पदभार ग्रहण

२०७६ फाल्गुन ५,सोमबार १७:०२

काठमाडौं ५ फागुन । निवर्तमान उपसभामुख एवं नवनियुक्त कानून न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले आज सोमबार पदभार सम्हाल्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले तुम्बाहाङ्फेलाई नियुक्त गर्नुभएको हो ।

उहाँले सोमबार दिउँसो शीतल निवासमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको हो ।

यो पनि पढ्नुहोस्


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*