मकवानपुरगढी–८ मा ल्होछार साँस्कृतिक कार्यक्रम हुने

तु खबर संवाददाता
२०७६ पुष १५,मंगलवार १३:५०

हेटौँडा, १५ पुस । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं. ८ बुढीचौरमा साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

मकवानपुरगढी–८ को आयोजनामा  माघ २५ गते ल्होछार साँस्कृतिक कार्यक्रम हुने भएको हो ।

सोमबार मकवानपुरढी–८ का वडाध्यक्ष कुमार घिसिङको सभाध्यक्षतामा बसेको बैठकमा ल्होछारका अवसरमा सास्कृतिक कार्यक्रम गर्ने जानकारी गराएको कार्यक्रम संयोजक निर्कश गोलेले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*