जनयुद्वमा हराएका मकवानपुरका २५ जनाको खोजी जारी

तु खबर संवाददाता
२०७६ पुष ७,सोमबार १०:४१
file-photo

हेटौंडा, ७ पुस । १० वर्षे जनयुद्वको क्रममा हराएका मकवानपुरका २५ जनाको हमलसम्म पत्ता लाग्न सकेको छैन् ।

२०५४ सालदेखी जनयुद्वको क्रममा विभिन्न समयमा जिल्लाका २५ जना बेपत्ता भएका थिए ।

बेपत्ता भएको दुई दशकभन्दा धेरै भैसक्दा पनि उनीहरुको पत्ता लाग्न नसकेको छानबिन आयोगले जनाएको छ । आयोगका अनुसार, उनीहरुको खोजी कार्य जारी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*