बलात्कारको आरोपमा बिक पक्राउ

तु खबर संवाददाता
२०७६ मंसिर २३,सोमबार १५:५६

मकवानपुर । १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बलात्कारको आरोपमा प्रहरीले कैलालीको मोहन्यालय गाउँपालिका–१ चायाभाबर बस्ने २० वर्षीय टेक बिकलाई पक्राउ गरेको हो ।

बिकलाई इलाका प्रहरी कार्यालय सुखडकपुरबाट खटिएको प्रहरी टोलीले पज्ञक्राउ गरेको हो ।

बिकले ती किशोरीलाई जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*