जिसस मकवानपुरका प्रमुख खुलाललाई पितृशोक

तु खबर संवाददाता
२०७६ मंसिर २१,शनिबार १७:२९

मकवानपुर, २१,मंसिर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलाललाई पितृशोक परेको छ ।

जिसस प्रमुख खुलालका पिता रबि बहादुर खुलालको ८८ वर्षको उमेरमा शनिबार बिहान निधन भएको जिसस प्रमुखका प्रेस सल्लाहकार विवस अधिकारले जानकारी दिए ।

स्वर्गीय खुलालको हेटौंडा १७ स्थित आफ्नै निवासमा निधन भएको हो । उनका चार जना छोराहरु रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*