शिक्षकहित सहकारीको १० औैं वार्षिक साधारणसभा सम्पन्न

तु खबर संवाददाता
२०७६ मंसिर २१,शनिबार १७:१६

मकवानपुर, २१ मंसिर । शिक्षकहित बचत तथा ऋणसहकारी संस्थाको १० औैं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शिक्षकहिन सहकारीको १० औं साधारणसभा शनिबार हेटौँडा उपमहानगरपालिकामा अवस्थित हेटौँडा क्याम्पसको सभाहलमा सम्पन्न भएको हो ।

संस्थाका अध्य्क्ष सिताराम दहालको सभाध्यक्षतामा भएको हो ।

सो कार्यक्रममा सस्थाका प्रतिनिधि, शिक्षक, पत्रकारलगायतको सहभागिता रहेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*