हेटौँडाका मामाघर नेपाललाई खाद्यान्न सहयोग

२०७६ मंसिर १६,सोमबार १५:३२

मकवानपुर, १६ मंसिर । नवलपरासी, प्रगतिनगर घर भै हाल विस्स कन्सर्न स्टेट युसए बस्दै आएका प्रमोद आचार्य तथा सन्ध्या पौडेल आचार्यले हेटौँडाको मामाघर नेपाललाई खाद्यान्न सहयोग गरेका छन् ।

उनीहरुले आफ्नो चौथो बिबाह बर्षगाँठको अवसरमा सडक बालबालिकाको ब्यबस्थापनमा सक्रिय मामाघर नेपाल मकवानपुरलाई खाद्यान्न सहयोग गरेका हुन् ।

सन्ध्या पौडेल आचार्यका माता पिता हेटौंडा २ निवासी मधुसूदन पौडेल र गँगा पौडेलले उक्त सहयोग मामाघर नेपालमा हस्तान्तरण गरेका हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*