हेटौँडाका गायक मोक्तानको ‘ओ साइली’ सार्वजनिक (भिडियो)

२०७६ मंसिर ७,शनिबार १४:३०

मकवानपुर, ७ मंसिर । हेटौँडाका गायक अविराम मोक्तानको तामाङ गित  ‘ओ साइली’ को भिडियो सार्वजनिक भएको छ ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. १९ निवासी मोक्तानको ‘ओ साइली’ गितको अडियो हुँदै शुक्रबार भिडियो सार्वजनिक भएको हो ।

तामाङ गित ओ साइलीबाट अविराम मोक्तान निकै नै चर्चित भएका थिए । मोक्तानले आफ्नो कामसँगै गायन क्षेत्रलाई उतिकै प्राथमिकता दिने गर्छन् ।

मोक्तानको स्वारमा रहेको ‘ओ साइली’ मा टुलुक लामा बलको लिरिक्स, सुमन तामाङको एरेन्ज, कोरियोग्राफर तथा निर्देशक अवि लामा रहेका छन ।

अवि लामा र अतिना गोलेको नाच रहेको गितमा जिग्मे मिडियबाट सार्वजनिक गरेका हुन् ।

हेर्नुहोस् भिडियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*