लागूऔषध गाँजासहित साह पक्राउ

तु खबर संवाददाता
२०७६ मंसिर २,सोमबार १५:४९

काठमाडौं २ मंसिर । बाराको पचरौताबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित एक जनालाई सोमबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पचरौता नगरपालिका बेनौलीका २५ वर्षीय कृष्ण साह रहेका छन् ।

प्रहरी चौकी पिपरपातीबाट खटिएको प्रहरीको टोलीले साहलाई पचरौता नगरपालिका–७ भवानीपुर टोलबाट ५ गाँजासहित पक्राउ गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*