हेटौँडा १९ मा एक महिलाको शव फेला

तु खबर संवाददाता
२०७६ कार्तिक ३०,शनिबार १४:५७
file photo

मकवानपुर, ३० कात्तिक । हेटौंडा उपमहानगरपालिका वडा नं १९ को चनौटामा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ। उक्त शव शनिबार (आज) दिउँसो फेला परेको हो ।

अन्दाजी १८–१९ वर्षीया एक महिलाको शव कुहिएको र जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता ललन प्रसाद कुर्मीले बताएका छन्।

कुर्मीसहितको प्रहरी टोली घटनास्थल पुगेको छन् । उनका अनुसार, उक्त शव पहिचान हुन सकेको छैन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*