त्रिभुवन विमानस्थलमा श्री र यतीको जहाज ठोक्कियो

२०७६ कार्तिक २२,शुक्रबार १५:०३

मकवानपुर, २२ कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ वेमा आज निजी कम्पनीका दुई जहाज ठोक्किएका छन् ।

विमानस्थलमा श्री एयरलाइन्सको जहाज र यतिको जहाज एकापसमा ठोक्किएको हो ।

विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा पार्किङमा राखिएको यतिको जहाजसँग ठोक्किएको हो । जहाजमा सामान्य क्षति भएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*