मउवा संघको कार्यकारी सचिवमा कार्की

२०७६ आश्विन २८,मंगलवार ०९:३३

मकवानपुर, २८ असोज । मकवानपुर उद्योग वाणिज्य वाणिज्य संघको कार्यकारी सचिवमा पवन कार्की नियुक्त भएका छन् ।

संघको पदपूर्ति समितिको मूल्याङकन र सोमबार बसेको बैठकको निर्णयबाट मउवा संघको सचिवमा कार्की नियुक्त भएका हुन् ।

संघमा २०६८ आषढ १ गतेबाट कार्यक्रम तथा लेखा अधिकृत पदमा नियुक्त कार्की २०७६ श्रावण १ गतेबाट संघको कर्मचारी नियमावली अनुसार स्थायी रुपमा नियुक्त भएका थिए । आजको साझाकुरा दैनिकमा समाचार छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*