नगद ५६ हजारसहित १० जना पक्राउ

२०७६ आश्विन १,बुधबार १५:००
File Photo

कास्की,१ असोज । प्रहरीले पोखरा महानगरपालिका–२९ भण्डार ढिक गुम्बा बस्ने बल बहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा नगद ५६ हजार ९ सय ६० रुपैयाँसहित १० जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सोही महानगरपालिका–३० खुदी बस्ने ४२ वर्षीय सूर्य गुरुङसहित १० जनालाई उक्त रकमसहित पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुलाई मंगलबार दिउँसो पक्राउ गरेको हो । घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*